Gossip & Rumors


  • सेक्सी पूनम झावर आर्मी अफिसरको लुकमा (फोटो फिचर सहित)

    माघ १३, बलिउड फिल्म ‘ओह माइ गड’ को प्रदर्शन पछि अभिनेत्री पूनम झावरको करिअरले फेरी नयाँ बाटो पक्रेको छ । पूनमले यस फिल्ममा राधे मां को भूमिकामा अभिनय गरेकी छन् ।भारतीय फिल्मी मिडियाहरूमा अहिले उनकै चर्चा चलिरहेको छ । उनीसंग कयौं निर्माताहरूको नयाँ फिल्मका लागी कुराकानी चलिरहेको बताइएको छ ।

     

    हालै मात्र उनको एउटा फिल्मको केही तश्विरहरू सार्वजनिक भएका छन् । हालै मात्र पूनमले एक अर्को फिल्म साइन गरेकी थिइन् । यस फिल्ममा उनी एक आर्मी अफिसरको रोलमा अभिनय गरिरहेकी छन् । यस फिल्मका सेटबाट लिइएका केही तश्विरहरू यहा रहेका छन्, जसमा पूनम अफिसरको लुकमा देखिएकी छन् ।यस फिल्मलाइ भने दर्शकहरूले कतिको रूचाउने हुन र उनको अरिअर अब कतातिर जानेहो त्यसका लागी भने केही समय अझै पर्खिनुपर्नेछ । Read more »